Loading...
Home / समाचार / धरपकड गरि दोहोरो भिडन्त भन्दै गोलि हानी हत्या गर्ने राज्य विरुद्धमा जनताले गरे कालिकोटमा वडा कार्यालय तालाबन्दी

धरपकड गरि दोहोरो भिडन्त भन्दै गोलि हानी हत्या गर्ने राज्य विरुद्धमा जनताले गरे कालिकोटमा वडा कार्यालय तालाबन्दी

काठमाडौं,असार २५,

राज्यले नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका नेता कार्यकतालाई दिन प्रतिदिन धरपकड गरि दोहोरो भिडन्त भन्दै गोलि हानी हत्या गरिएको बिरोधमा देसै भरी इस्तानिय निकाएमा नेकपाले तालाबन्दी गरेका छन् !


गएराती कालिकोट जिल्ला सुभकालिका गाउँपालिका १ को वडा कार्यलयमा तालाबन्दि गरेको छ

About Manakamana Media

Check Also

विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु किसान सङ खेत रोप्दै

  पाँचथर । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *