Loading...
Home / भिडियो / रोशन हाङ्खिम राईको “इलाम बजारमा” गितको म्युजिक भिडियो सार्वजनिक

रोशन हाङ्खिम राईको “इलाम बजारमा” गितको म्युजिक भिडियो सार्वजनिक

रोशन हाङ्खिम राईको “इलाम बजारमा” गितको म्युजिक भिडियो सार्वजनिक

कुवेत – रोशन हाङ्खिम राईको शब्द सगींत साथै गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको अर्को पुर्बेली लोक गित “इलाम बजारमा” बोल रहेको गितको म्युजिक भिडियो Mero Kuraa युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
रोशन हाङ्खिम राई र दृष्टिविहीन गायिका सुस्मिता राईको आवाज रहेको उक्त भिडियोमा नव कलाकार मुस्कान राई र शोफी राईको अभिनय, सोनि राईको श्रङ्गार साथै सम्पादन अनिल महर्जनको रहेको छ भने छायांकन तथा निर्देशन जिबी लामाको रहेको छ

About Manakamana Media

Check Also

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा हेर्नुहोस भिडियो

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा नेपाली गीत संगीतमा नयाँ नया …

Leave a Reply

Your email address will not be published. Required fields are marked *