Loading...
Home / भिडियो / अमीत रोकाय र प्रीया लामको नया गीत हजार जन्म” सार्वजनिक… (भिडियो सहित)

अमीत रोकाय र प्रीया लामको नया गीत हजार जन्म” सार्वजनिक… (भिडियो सहित)

अमीत रोकाय प्रीया लामको नया गीत हजार जन्म” सार्वजनिक… (भिडियो सहित)

काठमाडौं । नेपाली सांगेतिक बजारमा मा निकै चर्चित नाम हो अमीत बाबू रोकाय पछिल्लो समय शब्दमा होस लय होस या स्वरमै होस सबै पक्ष बाट नेपाल सांगेतिक क्षेत्रमा मा सबैको मन मुटुमा बस्न सफल सर्जक तथा गायक अमीत बाबु रोकाय र गायीका प्रिया लामाको स्वरमा रहेको “हजार जन्म” बोलको गीत सार्वजनिक भयको छ।

गीतको शब्द शृजना सन्तोश बि.सीले गरेका हुन भने लय शृजना गायक अमित बाबु रोकायले नै गरेका हुन।गीतको म्युजिक भिडियोमा राजेश बि.सी र अफियाना गुरुङको अभिनय रहेको छ ।भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन्।
साभार नेपाल म्येद
हेर्नुहोस भिडियो

About Manakamana Media

Check Also

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा हेर्नुहोस भिडियो

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा नेपाली गीत संगीतमा नयाँ नया …

Leave a Reply

Your email address will not be published. Required fields are marked *