Loading...
Home / भिडियो / शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुतलाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

काठमाडौँ, प्रकाश सपुतको गित ‘गलबन्दी’ यति बेला सर्बत्र चर्चाको शिखरमा छ। यो गितको शब्द र संगीत मात्र हैन म्युजिक भिडियोमा गरिएको अभिनयको कारण पनि निक्कै प्रशंसा पाइरहेको छ । गलबन्दीमा अभिनय गरेकी मोडल अन्जलीको त झन् अर्कै पहिचान बनिसकेको छ । तर यसै बीच गलबन्दीलाई लिएर एक खुलासा भएको छ ।
प्रकाश सपुतको गलबन्दीको लय र संगीतसंग लगभग मिल्ने लय संगीत बर्षौ अगाडी नै सिर्जना भैसकेको खुल्नमा आएको छ । त्यो गित हो बरिष्ठ गायक तथा संगीतकार शभु राईको ‘आउ नाचौ साथि हो कम्बर कसेर’ बोलको देउसी भैलो गित । जुन गित आज भन्दा करिब २७ वर्ष अगाडी विक्रम सम्बत २०४८ सालमा शम्भु राईले क्रियसन गरेका थिए । शम्भु राईको उक्त गित र प्रकाश सपुतको गलबन्दी गितको संगीत र लय लगभग मेल खाने खालका छन ।
यहि कुरा शम्भु राईले बताउदै आएका छन । तर यी दुवै कलाकार बीच आगामी दिनमा के सहमति हुन्छ भन्ने कुरो भने अहिले सम्म निश्चित भैसकेको छैन।

यहि विषयमा शम्भू राईको प्रतिक्रिया आएको छ । उहासंग गरिएको कुराकानी हेर्नुहोस :

साभार फन न्युज

About Manakamana Media

Check Also

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा हेर्नुहोस भिडियो

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा नेपाली गीत संगीतमा नयाँ नया …

Leave a Reply

Your email address will not be published. Required fields are marked *