Loading...
Home / भिडियो / सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा हेर्नुहोस भिडियो

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा हेर्नुहोस भिडियो

सिन्धु मल्ल र अमित बरालको सुमधुर स्वरमा”चैर मुसी चैर”युटुब ट्रेनिङमा
नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसै अबसरमा निकै मौलिक गीत टिपिकल भाका”पिरथिको जाल”(चैर मुसी चैर) भर्खर मात्र सार्बजनिक भएको छ । नेपालि लोकदोहोरी क्षेत्रकि चर्चित रानी सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको सुमधुर आवाज रहेको छ । मल्लका हरेक सृजना उतिकै दमदार रहने गरेका छन् । दमदार आवाज भएकी गायिका मल्ल सफल कलाकार हुन् तर केहि समय देखि हराएकी गायिका माला फेरी सांगीतिक भेटसंगै बजारमा गित ल्याएर आएकी छन् । गायिकालाई गित बजारमा ल्याउनु कुनै नयाँ नौलो कुरा भने हैन तर आम दर्शक स्रोताको लागि भने नयाँ हो । गीतमा सुदूरपश्चिमका ठेट शब्दलाई गीतमा मिसाईएका छन् । सो गीतमा सुदाम थापा र नरेन्द्र राज रेग्मीको लय तथा निकै राम्रो शब्द लेखेका छन ।

माया प्रेमलाइ बिषय बनाइ तयार पारीएको सो गीतमाशिब बिकले निर्देशन निकै उत्कृष्ट गरेका छन । पछिल्लो समय शिब बिकका एक पछि अर्को दमदार निर्देश आइरहेका छ सोहि क्रममा यो पनि अर्को एउटा गीत हो । रामेश्वर कार्कीको छायांकन रहेको गीतलाई सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन् ।

यो गीतको संगीत सयोजन केशब बडूले गरेका छन् । बडू पछिल्लो समय नेपालि गीतसंगीतमा चिनिएको नाम हो । बडु बिगत देखि यहि क्षेत्रमा लागिपरेका छन् । बडुको संगीत संयोजनमा रहेका हरेक गीतसंगीत उतिकै चर्चाको शिखरमा छन् तर गरेका सवैका सफल हुन्छन भन्ने हुदैन । बडुलाई यो कुरामा सफल संगीत संयोजक भन्दा फरक पर्दैन । पछिल्लो समयका प्रया गीतमा बडुको संगीत संयोजनका भेटिएका छन् । बडू हरेक गीतको संगीत सयोजनामा केहि नया फरक धार र नयापन दिनसक्ने व्यक्ति हुन् । बडुले संगीत संयोजन गरेको यो म्युजिक भिडियोमा चलचित्रका हिट अनि चर्चित अनुहार पल शाह र वर्षा सिवाकोटीको दमदार अभिनय रहेको छ भने कुमार राना मगरले मिक्सीङ गरेका छन् । यो गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो

सभार लालिगुरश डट कम

About Manakamana Media

Check Also

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो) …

Leave a Reply

Your email address will not be published. Required fields are marked *