Loading...
Home / भिडियो / मेलेशिया कार्यक्रम गर्न गएका कलाकार हरु अझै बेपत्ता राजेस पाइल राईले अनुरोध छ मलेशिया म यस्तो भए पछि कार्यक्रम नगरिदिनु (हेर्नुहोस भिडियो)

मेलेशिया कार्यक्रम गर्न गएका कलाकार हरु अझै बेपत्ता राजेस पाइल राईले अनुरोध छ मलेशिया म यस्तो भए पछि कार्यक्रम नगरिदिनु (हेर्नुहोस भिडियो)

मेलेशिया कार्यक्रम गर्न गएका कलाकार हरु अझै बेपत्ता राजेस पाइल राईले अनुरोध छ मलेशिया म यस्तो भए पछि कार्यक्रम नगरिदिनु (हेर्नुहोस भिडियो)
बिजय लामा
( इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन ।
गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ ।
मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।
हेर्नुहोस भिडियो ।

About Manakamana Media

Check Also

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो) …

Leave a Reply

Your email address will not be published. Required fields are marked *