Loading...
Home / भिडियो / बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक,

बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक,

बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक

बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक

19
SHARES

Post by: Naina Rai प्रकाशीत मिति: June 10, 2019
Post Views: 23

जेठ २७, काठमाडौं। चर्चित गायक बिबि मल्ल ठकुरीको आवाजमा रहेको “बबाल” बोलको लोकपप गीत हालै मात्र सार्वजनिक भएको छ।

श्रीकृष्ण बम मल्ल ठकुरीको म्युजिक रहेको छ भने गायक ठकुरीले नै सो गीतको शब्द कोरेका हुन। नेत्र गुरुङको निर्देशनमा उक्त गीतको म्युजिक भिडियोमा मोडल बिकाश लामिछाने र अन्जु चौलागाईंको अभिनय रह्को छ। बेलबासेको सम्पादन रहेको सो गीतको भिडियो छयांकन प्रकाश गुरुङ “कास”ले गरेका हुन। माया पिरतीका बारेमा चर्चापरिचर्चा गरिएको सो गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले बजार व्यवस्थापन गरेको छ।

गायक ठकुरीले लामो समय प्रवासीभुमि कुवेतमै रहेर नेपाली गीतसंगितलाई मात्र निरन्तरता दिइरहेका छैनन् सामाजिक सेवामा पनि निकै सक्रियताका साथ लागिरहेका छन। उनले यस अघि कुवेतका कलाकारका संस्था तथा सामाजिक संस्थाको नेतृत्व पनि गरेका थिए।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो

About Manakamana Media

Check Also

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो) …

Leave a Reply

Your email address will not be published. Required fields are marked *