Loading...
Home / भिडियो / सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

काठमाडौं, २५ जेठ : बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने महेश नेपालको शब्दमा गायक आचार्यले नै म्युजिक भरेका छन।

चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र मोडल मनु थापाले अभिनय गरेका छन भने दुर्लभ श्रेष्ठको छयाकन तथा सम्पादनमा मोडल ठकुरीकै अफिसियल युट्ब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

About Manakamana Media

Check Also

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो) …

Leave a Reply

Your email address will not be published. Required fields are marked *