Loading...
Home / प्रवासी / मलेसियामा मोरङका सन्तोष खड्काको डिङी लागेर निदान

मलेसियामा मोरङका सन्तोष खड्काको डिङी लागेर निदान

 

मलेसियामा मलेरियाको उपचारार्थ खड्काको निदन।

क्वालालम्पुर,जेठ-२५

मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोतरायामा बिगत लामो समय देखि व्यवसाय गर्दै आईरहेका जिल्ला मोरङका सन्तोष खड्काको अाज निधन भएको छ।

कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्का जुन ३ तारिक देखि सामन्य बिरामी भएका थिए।भने जुन ६ तारिख मात्रै चेरास अस्पतालमा उपचारका लागि भर्ना भएका हुन।

 

खड्का लाई अाज डाक्टरले मृत घोषणा गरेका हुन।
र शव हाल चेरासको हुकम अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको जानकारी मलेशिया ब्याबसायी समाजका सचिब बिपिन राईले टेलीफोन मार्फत जानकारी गराएका हुन।

मलेसियामा अधिकतम् नेपाली कामदारहरुको लामखुट्टेको टोकाइबाट लाग्ने रोग मलेरियाका कारण मृत्युु हुने गरेको छ।

About Manakamana Media

Check Also

मलेसियामा पक्राउ परेका नेपाली कलाकारहरुलाई छुटाउन मलेसियास्थित नेपाली राजदूतावासले थाले कदम

  काठमाडौं । मलेसियामा हिजो भएको सांगीतिक कार्यक्रमबाट पक्राउ परेका नेपालीहरु छुटाउन मलेसियास्थित नेपाली राजदूतावासले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *