Loading...
Home / प्रवासी / मलेसियामा बौद्ध धर्म तामाङ सँस्कार सँस्कृती सम्बन्धि विशेष प्रबचन तथा सम्मान कार्यक्रम हुँदै

मलेसियामा बौद्ध धर्म तामाङ सँस्कार सँस्कृती सम्बन्धि विशेष प्रबचन तथा सम्मान कार्यक्रम हुँदै

 

 

बौद्ध धर्म तामाङ सँस्कार सँस्कृती सम्बन्धि विशेष प्रबचन तथा सम्मान कार्यक्रम हुने सम्बन्धमा ..!!

तामाङ समुदायको धर्म कला सँस्कार सँस्कृती भेष भुषा लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्व मै गौरवसाली बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई शु-सभ्य समाज र राष्ट्र निर्माको लागि सहयोग पुर्याउने उद्धेश्यका बौद्ध महासंघ नेपाल द्वारा संचालित तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण सिविर संचालन गर्न तन मन धन लायर हृदय देखि नै सहयोग पुर्याउनु हुने !

मलेसियाको विभिन्न समाज सेवि ब्यक्ती पत्रकार र विभिन्न संघ सँस्थालाई तामाङ बौद्ध महासंघ नेपाल द्वारा तामाङ बौद्ध महासंघ नेपाल का सँस्थापक अध्यक्ष तथा श्रद्रेय बौद्ध धर्म गुरु तामाङ खेन रिन्पोक्षे ज्युको प्रमुख आतिथ्यतमा दर्शन भेटघाट सम्मान तथा तामाङ सँस्कार सँस्कृती लगायत बौद्ध धर्म सम्बन्धि प्रबचन कार्यक्रम हुने भएको हुँदा बौद्ध धर्म प्रती आस्था राख्नु हुने

तामाङ ज्यो ज्यो आले नाना आङाहरु र नेपाली दाजुभाई दिदी बहिनीहरु लगायत विभिन्न संघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु पत्रकार मित्रहरूलाई निम्न मिति र समयमा गरिमामय उपस्थितिको लागि तामाङ बौद्ध महासंघ मलेसिया परिवार हृदय देखि नै हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौ I थुजेछे I

स्थान : केलाङ चौतारी रेस्टुरेन्ट
मिति : २०१९ = ०६ = ०९ तारीख आइतबार
समय : १२:०० बजे देखि ०२ बजे सम्म
आयोजक : तामाङ बौद्ध महासंघ मलेसिया I

सोनामनोर्बु बोम्जन तामाङ
महासचिव
तामाङ बौद्ध महासंघ मलेसिया !!

About Manakamana Media

Check Also

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *