Loading...
Home / भिडियो / रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक
रोशन हाङ्खिम राईको शब्द सगींत गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको साकेला गितमा रोशन हाङ्खिम राई र बबिना किरातीको आवाज रहेको स्टुड्डियो म्युजिक भिडियो “Rose Entertainment T” युटुब च्यानल र Suman Rai official युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।उक्त म्यूजिक भिडियोको छायांकनमा जिबी लामा र सम्पादनमा सुमन मगरको रहेको छ l

शुन्दर जिल्ला इलामको सामुदायिक इलाम F.M बाट आफ्नो सगींत यात्रा सुरु गरेका राइको यो प्रथम गित हो। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत गायक रोशन राईले दुइवटा गित सोल्टिनिलाइ र हाम्रो इलाम बोलमा रहेको गित छायांकनको काम सकिएको र चाड्डै नै बजारमा ल्याउने तयारीमा रहेको गायक राईले बताएका छन्l
सावार पर्देशीखबर डटकम
भिडियो हेर्नलाई यहाँ थिच्नुहोस्

About Manakamana Media

Check Also

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो) …

Leave a Reply

Your email address will not be published. Required fields are marked *