Loading...
Home / भिडियो / गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

गहिरो माया भन्ने गीतको भिडियो सार्बजनीक मोडल बिकास मगर बिजय ठकुरी मन्जु लवाती (हेर्नुहोस भिडियो)

विगत केही बर्ष देखि कुवेत लाई आफ्नो कर्म थलो बनाउदै आएका,मोडेल बिजय  ठकुरी, बिकास मगर,र मन्जु लवाती ले कुबेत मा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संग संगै पनि गीत संगित अभिनय लाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् ।
नेपाली संगीत क्षेत्रका सर्बाधिक चर्चित कालजयी आवाजका धनि गायक, The Voice of Nepal को बिजेता युवा गायक सिडी विजय अधिकारीको स्वरमा रहेको गहिरो थियो माया,बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ ।
गहिरो थियो माया को शब्द आजय बराल को रहेको छ भने पुष्प राजा बराल ले म्यूज़िक भरेको छन। उक्त गीत को म्यूज़िक भिडीयो कुबेत को बिभिन्न रामिलो पार्क होटेल सि साइेड मा अभिनय गरेका छन। कुवेतमा सुटिग गरिएको भिडीयोलाइ कुबेतमा परिचित क्यामेरामेन ईन्द्र मगर ले छांयाकन गरेका हुन। आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अहिलेका व्यस्त मोडेल बिजय  ठकुरी,मोडेल बिकास मगर,र मोडेल मन्जु लवाती,र एचपी गैह्रेको अभिनय रहेको भिडीयोलाइ बिजय बम ठकुरी को अफिसियल यूट्यूब मार्फ़त सार्वजनिक गरिएको छ।

(भिडियो हेर्नुहोस)


About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *