Loading...
Home / भिडियो / साकेला गीत सार्वजनिक (म्यूजिक भिडियोसहित)

साकेला गीत सार्वजनिक (म्यूजिक भिडियोसहित)

साकेला गीत सार्वजनिक (म्यूजिक भिडियोसहित)

साइनो समचारदाता

पथरी । पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम…’ सार्वजनिक भएको छ ।

भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोतामाझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन् । पुकार राई र सुहाना चाम्लिङलगायतको अभिनय देख्न सकिने म्युजिक भिडियोलाई मुहासिंह थापा मगर र सन्दिप राईले दृश्य कैद गरेका छन् । ज्याक्मे दाइको रचना रहेको गीतको पथरी, मोरङमा छायाङ्कन गरेका छन् ।

सावार साइकोखबर
भिडियो

About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *