Loading...
Home / भिडियो / नायिका मरिष्का पोख्रेल र उमेश राई ‘फुलन्देकी आमा’ को सोल्टिनी ज्यु सार्बजनिक

नायिका मरिष्का पोख्रेल र उमेश राई ‘फुलन्देकी आमा’ को सोल्टिनी ज्यु सार्बजनिक

नायिका मरिष्का पोख्रेल र उमेश राई ‘फुलन्देकी आमा’ को सोल्टिनी ज्यु सार्बजनिक,

ईटहरी/ पुर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ
संगीतकार डिआर अटुको पुर्वेली गीत दिक्तेल बजार, एक्ले बर, चौबन्दी चोली, गुडी जाने रेल, झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘ सोल्टिनी ज्यु’ गीतको भिडियो बजारमा आएको छ । दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ ।

मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए । नवराज उप्रेतिको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘सोल्टिनी ज्यु’ गीतको भिडियोमा मरिष्का पोखरेल, उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।
भिडियो हेरेर मनोरञ्जन लिनु
https://youtu.be/D6r3wx4I0JQ

सावर dtheeonlel

About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *