Loading...
Home / भिडियो / प्रकाश कटुवालर उमा श्रेष्ठको स्वर मा प्रकाश कटुवालको ‘मोहि खाउला बोट्कामा’ सार्वजनिक भिडियो सहित

प्रकाश कटुवालर उमा श्रेष्ठको स्वर मा प्रकाश कटुवालको ‘मोहि खाउला बोट्कामा’ सार्वजनिक भिडियो सहित

प्रकाश कटुवालर उमा श्रेष्ठको स्वर मा प्रकाश कटुवालको ‘मोहि खाउला बोट्कामा’ सार्वजनिक भिडियो सहित,
गायक प्रकाश कटुवालको “मोहि खाउला बोट्कामा” बोलको गीत बजारमा आएको छ । गायिका उमा श्रेष्ठ र गायक कटुवालको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् आफैले शब्द संगीत गरेका हुन् ।
कटुवालको हरेक गीत मनोरञ्जनात्मक नै हुने गर्दछ,विशेष त उनी गाउँ ठाउँको चलनचल्तीमा आएको बिषयबस्तु ध्यानाकर्षण गर्दै सृजना गर्छन् । यद्यपि यो गीतले केही गाउँले जीवनलाई समेटिएको छ । गीतको भिडियो पनि निकैनै मेहनत र तामझामका साथ तयार पारिएको छ । दर्जनौं कोरोस डान्सहरुको साथमा हाँस्यकलाकार सुलेमान शंकर “इकु” र नायिका तथा मोडेल एलिना रायमाझीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । हाँस्यकलाकार इकु फरकफरक रुपमा प्रस्तुत भएको छ , उनको पुरानै थेको र हाउभाउलाई पनि भिडियोमा देखाइएको छ भने भिडियो प्रकाश कटुवाले आफ्नै yotube च्यानल बाट सार्बजनिक गरेका छन् ।
भिडियो हेरौं

सावर हरपलको खबर

About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *