Loading...
Home / भिडियो / भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
कमल सिंह/काठमाडौं, ८ जेठ : संगीतप्रेमी बाबू क्षेत्रीको पहिलो कोसेली “रोगी बनायो” बोलको लोक गीत हालै मात्र बजारमा आएको छ। गीतमा प्रेमीप्रेमीकाको एकअर्काको मायाप्रेमले रोगी बनाएको भन्ने भाव प्रस्ट्याईएको छ। यस गीतमा चर्चित गायिका भुमिका गिरी र गायक भिम योगीको आवाज रहेको छ भने कुशल क्षेत्रीको शब्द र संगीतप्रेमी बाबू क्षेत्रीले म्युजिक भरेका छन।

नवीन बिरही श्रेष्ठको निर्देशनमा आयुस क्षेत्री र बिमला बुढाथोकीको अभिनयलाई महेश महताराले क्यामेरामा कैद गरेका छन भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन। उक्त गीत सुसेली म्युजिकको उत्पादनमा गायक भिम योगीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *