Loading...
Home / Uncategorized / मलेसियामा रहेका नेपाली बैद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्ती पुजा आर्जन सम्पन्न

मलेसियामा रहेका नेपाली बैद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्ती पुजा आर्जन सम्पन्न

मे १९,२०१९,मलेसिया क्वालालम्पुर ,

सन्तोष योञ्जन तामाङ ,

मलेसिया शान्तिको अग्रदुत महामानव भगवान गौतम बुद्ध को “२५६३ औं बुद्ध जयन्ती समारोह” बुद्ध जयन्ती संयोजक मुल समिति,शेर्पा किदुक र तामाङ समाज मलेसियाले संयुक्त रूपमा २०१९ मे १९ तारीख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरमा पुजा आर्जन गरेर भव्यताका साथ मनाएका छन्  

 

उक्त समारोहमा स्थानीय लामा गुरुहरुबाट नै पुजा आर्जन गरेका थिए उक्त पुजा आर्जनमा मलेसियामा रहेका नेपाली श्रमजीवी लगायत बैद्ध धर्मावलम्बी हरुको बाग्लो उपस्थिति रहेका थिए  

प्रवासमा रहेर पनि बुद्ध जयन्ती कार्यक्रमलाई भव्यताको साथमा मनाउने सम्बन्धमा तामाङ समाज मलेसिया र शेर्पा किदुक हरेब वर्ष एकदमै सक्रियताका साथ समन्वय रहदै अाएको छ 

About Manakamana Media

Check Also

कसरी आयो राजेन्द्र लिङदेनलाई मार्ने धम्की?

कसरी आयो राजेन्द्र लिङदेनलाई मार्ने धम्की? विर्तामोड – प्रतिनिधिसभा सदस्य तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *