Loading...
Home / समाचार / नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा नेपालाका पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा जुलाई १९मनाउने

नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा नेपालाका पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा जुलाई १९मनाउने

नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा नेपालाका पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा जुलाई १९ मनाउने

रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एककृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम साँस्कृतिक कार्यक्रम हो ।
कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति मोन्दोमाया र साथमा स्थानिया को प्रस्तुति रहनेछ !
उक्त दिन कुवेतमा क्रियाशील संघसस्थाहरुलाई कार्यक्रम नुजदिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।
कार्यक्रम संयोजक धर्म तामाङले मनकामना मिडिया लाई जानकारी दिएको छ ।

समय: ११ बजेदेखि
मिति: १९ जुलाई २०१९ शुक्रबार
स्थान :नोटिमघाम ब्रिटिश स्कुलमा जिलिब 

आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत

About Manakamana Media

Check Also

प्रवासि इलामेली सेवा समाज कुवैतको प्रथम बार्षिक उत्सव आउदो जुन २८ मा मनाउने

प्रवासि इलामेली सेवा समाज कुवैतको प्रथम बार्षिक उत्सव आउदो जुन २८ मा मनाउने प्रवासि इलामेली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *