Loading...
Home / Uncategorized / विप्लव नेतृत्वको जनप्रगतिशिल मोर्चा मलेसियाका क्षेत्रीय कमिटी सेलेङ्गरको प्रथम अधिबेशन र मजदुर दिवस कार्यक्रम सम्पन्न

विप्लव नेतृत्वको जनप्रगतिशिल मोर्चा मलेसियाका क्षेत्रीय कमिटी सेलेङ्गरको प्रथम अधिबेशन र मजदुर दिवस कार्यक्रम सम्पन्न

१२ -मे-२०१९,

सन्तोष योञ्जन तामाङ – क्वालालम्पुर,

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रबास साखा मलेशियाले गत आइतबार मलेशियाको राजधानी क्वालालम्पुरमा क्षेत्रीय कमिटी सेलङ्गरको प्रथम अधिबेशन र मजदुर दिवसको सुभ कामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेकाछन् 

आफुहरु प्रवासमा रहेर श्रम गरिरहेको भए पनि पार्टी प्रती आस्थावान कार्यकर्ताहरु लाई संगठित गरेको छ प्रबाशमै रहेर पनि मुलुक र राजनीति प्रती चिन्तित युवाहरुको एक भेलाले नेपाली जनप्रगतिशिल मोर्चा क्षेत्रीय कमिटी सेलेङ्गरले उक्त कार्यक्रम मे १२ तारीख आइतबार सम्पन्न गरेका हुन् 

 

उक्त समारोहका प्रमुख अतिथि मलेसिया पार्टी सेक्रेटरी क.महेश वलि रहेका थिए ! उक्त अधिबेशन लाई सम्बोधन गर्दै क. महेश वलि ले हालै पक्राउ गरेका अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल लगायतका नेतृत्वलाई नेकपा लाई सरकारले लगाएको राजनीतिक प्रतिबन्ध प्रती कडा रुपमा आलोचना गरेका थिए।मुलुकको एक नागरिकले सम्बिधान बमोजिम स्वतन्त्र रुपमा गर्न पाइने अधिकारको हस्तक्षेप प्रती खुलेर भ्रत्सना गरेका थिए ! 

 

प्रबाशमै रहेर पनि देशको चिन्ता र चासो लिने तमाम कार्यकर्ताहरुले शोषित पिडित नेपाली जन्ताका खातिर पुन आफुहरु उभिने सङ्केत समेत गरेका छन।सेलेङ्गर क्षेत्रीय संगठनका उपाध्यक्ष कमल थापा त्यसैगरी सेलेङ्गर क्षेत्रीय कमिटीका महासचिव नारायण केसी नेपाल जनप्रगतिशिल मोर्चाका सचिव खगेन्द्र खड्का केन्द्रीय कोषाध्यक्ष रवि महरा क्षेत्रीय कमिटीका कोषाध्यक्ष श्याम लामा त्यसैगरी जनप्रगतिशिल मोर्चा केन्द्रीय समिति सदस्य क.कपिल बहादुर साही बुद्धि राम भुसाल लगायतको नेतृत्व अधिबेशनमा उपस्तिथि थिए भने कार्यक्रममा पार्टी प्रती आस्थावानहरुको उत्साह जनक उपस्थिति रहेको थियो!

About Manakamana Media

Check Also

आफ्नो छोराले खोले आमाको सबै पोल( भिडियोसहित)

आफ्नो छोराले खोले आमाको सबै पोल( भिडियोसहित) क्षण भर मै एउटा परिवारमा बज्र पात भयो । आमाको न्यानो काखमा हुर्किदै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *