Loading...
Home / भिडियो / प्रकाश कटुवाल र सिर्जु अधिकारीको “पहेँलो बेसार” सार्वजनिक ..(भिडियो सहित)

प्रकाश कटुवाल र सिर्जु अधिकारीको “पहेँलो बेसार” सार्वजनिक ..(भिडियो सहित)

प्रकाश कटुवाल र सिर्जु अधिकारीको “पहेँलो बेसार” सार्वजनिक ..(भिडियो सहित) 

काठमाडौं १२ वैशाख /

चर्चित गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ गीत ‘पहेँलो बेसार’ सार्वजनिक भएको छ । यश गीतमा शब्द संगीत गायक स्वयं प्रकाश कटुवाल कै रहेको छ भने , कमल सौराग ले एरेन्ज गरेका हुन् ।

फरक धारको गीतबाट सांगीतिक बजारमा छुट्टै पहिचान बनाउन सफल द्वय प्रकाश कटुवाल र सिर्जु अधिकारीले यो भन्दा अगाडि पनि धेरै गीतहरु संयुक्त रुपमा बजारमा ल्याइसकेका छन् ।

यश गीतको भिडियोलाई धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरुको बिचमा गायक /गायिका दुवै जनाले उत्कृष्ट अभिनय गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

सावार लोक  सङगीत  पाखा

भिडियो हेर्नुहोस् ।

 

About Manakamana Media

Check Also

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित)

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित) फिल्मी फण्डा ।  विकासराज आचार्य निर्देशित फिल्म ‘हजार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *