Loading...
Home / भिडियो / फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक, बर्षाको प्रेममा पल र नाजिर (ट्रेलर)

फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक, बर्षाको प्रेममा पल र नाजिर (ट्रेलर)

फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक, बर्षाको प्रेममा पल र नाजिर (ट्रेलर)

काठमाडौँ- फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा पल र नाजिर र वर्षाको दमदार अभिनय रहेको छ ।
ट्रेलरमा पल र नाजिरको मित्रता देखाइएको छ । साथै उनीहरु वर्षाको कारण उत्पन्न भएको दुश्मनीलाई पनि चित्रण गरिएको छ ।

फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनका अलवा बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायत कलाकारको अभिनय रहेको छ ।बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

फिल्ममा मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ । यो फिल्म जेठ ३ गते रिलिज हुँदैछ ।shawar osnepl

About Manakamana Media

Check Also

शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुतलाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो) काठमाडौँ, प्रकाश सपुतको गित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *