Loading...
Home / भिडियो / गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

२५ अप्रिल २०१९,कुबेत – तामाङ गित संगीत जगतलाई कर्म थलो बनाउदै,नेपाली मौलिकता तथा तामाङ मौलिक्तालाइ जोगाउन र संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन अनि सदाबहार रुपमा जोगाउनलाई लागि परेको गायक बैरागी मोक्तानले भखरै “रोशी स्योङ्ला रोड”नामक तामङ आइटम गित बजारमा (Nepal Anjana Creation)नेपाल अन्जना कृयशन यु टुब च्यानल बाट सार्बाजानिक गरेको छ।
मोक्तान ले अहिलेको समयलाइ पनि मध्यनजर गर्दै,हरेक युबा युबतीहरु प्रती लख्छित गरि यस्तो खालको गित बजारमा ल्यायको मेरो चासो बडेको कुरा प्रष्ट पार्नु भयको छ।
यस गितलाइ मीठो र चकिलो बनाउनको लागि मोक्तान अफैले संगीत भरेको पाइन्छ, भने शब्द नेमा दोङ्ले लेखेको पाइन्छ, साथमा बैरागी मोक्तान आफैले स्वर दिनुभएको छ भने जितु लोप्चानले साथ दिनु भएको पाइन्छ।भिडियो को पर्दामा भने दुच्छेन कृउ र लाक्पा दोर्जे ले उत्कृष्ट अभिनय गरेको पाइन्छ।
भिडियो लाई राम्रो र प्रभाव कारी बनाउन बैरागी मोक्तान आफैले निर्देशन को काम गरेको हो, भने कोरियोग्राप भने महेश तामाङले गरेको पाइन्छ।
भिडियोलाई रमेश थिङले छायान्कन, रोशन फ्युबाले सम्पादन र पेमा टासीले द्रोन चलाएका छन ।

सधै भरी फापरे गित र डम्फु गितलाइ चासो राखेर उत्साहित देखिने बैरागी मोक्तान,यो गित र भिडियो बाट थप उर्जाशिल देखियको छ।मोक्तान ले यो भन्दा अगाडि थुप्रै गित बजारमा ल्यायर, जुनै गित बाट पनि चर्चा पाउने गर्दछ।
यो गितलाई पनि सबैले माया गर्नुहुन्छ भन्ने पुर्ण आशा लिदै,सम्पुर्ण गित संगीत पाराखी मन हरुलाइ, यो गित भिडियो हेरेर सेयर गर्न पनि अनुरोध गर्नुभएको छ।
आफुले सकेको र छेमता अनि समय र दर्शक स्व्रताले साथ दिय सम्म तामाङ गित संगीत र तामाङ मौलिकतालाई आफ्नो सिर्जना अर्थात कलाले बचाइ राख्नेछु भन्ने प्रतिबध्दता समेत, हाम्रो न्युजलाइ न्युजलाइ जानकारी दिनुभयो।

(भिडियो )

About Manakamana Media

Check Also

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित)

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित) फिल्मी फण्डा ।  विकासराज आचार्य निर्देशित फिल्म ‘हजार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *