Loading...
Home / Uncategorized / आफ्नो छोराले खोले आमाको सबै पोल( भिडियोसहित)

आफ्नो छोराले खोले आमाको सबै पोल( भिडियोसहित)

आफ्नो छोराले खोले आमाको सबै पोल( भिडियोसहित)

क्षण भर मै एउटा परिवारमा बज्र पात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो । आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा भइन ।

बिहान उठ्दा घर अगाडी नग्न अवस्थामा भेटिएको सब देखे पछि स्थानिय मर्निङ वाल्क गर्न गएका ब्यक्तिले प्रहरिलाई खबर गरेका थिए। रिना बस्नेतका छोरा साईमनले आफ्नो ममिलाई बारम्बार फोन गर्ने ब्यक्तिको बारेमा बोले पछि घटना झन रहस्यमय बन्दै गएको छ। गत शुक्रवार दिउँसो छिमेकिकोमा जन्मदिन मनाउन गएका आमा छोरा बेलुका कन्सर्ट हेरेर संगै सुतेका थिए। तर बिहान उठ्ने बित्तिकै त्यो घटना देखेका साईमन अहिले एक्लो भएका छन।

About Manakamana Media

Check Also

प्रवासि इलामेली सेवा समाज कुवेतको प्रथम अधिवेशन कार्यक्रम सम्पन्न, अध्यक्षमा रोशन राई

प्रवासि इलामेली सेवा समाज कुवेतको प्रथम अधिवेशन कार्यक्रम सम्पन्न, अध्यक्षमा रोशन राई नैनकला राई/ जुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *