Loading...
Home / प्रवासी / २५६२ औं बुद्ध जयन्ती मलेसियामा रहेका नेपालीहरुले अागमी मे १९ तारीख आइतबारको दिन मनाउने भएको छ एक कार्यसमिति गठन !

२५६२ औं बुद्ध जयन्ती मलेसियामा रहेका नेपालीहरुले अागमी मे १९ तारीख आइतबारको दिन मनाउने भएको छ एक कार्यसमिति गठन !

 

मलेसियामा सविन लोप्चन ,

नेपाली राजदुताबास संगको समन्वयमा मलेसियामा रहेका कृयाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध जयन्ती अागमी मे १९ तारीख आइतबार भब्यरुपमा मनाउनका निमित्त एक आयोजक समिति गठन गरेका छन् !

क्वालालम्पुरको साना रेष्टुरेन्टको हलमा हिजो सम्पन्न बैठकबाट एनआरएन मलेसियाका महासचिव सुन्दर आलेको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन भएको हो । उक्त बैठकमा एनआरएन, नेपाल ब्यबासायी समाज, नेपाल आदिबासी जनजाति महा संघ, सुदुरपश्चिमेली नेपाली समाज, तमाङ समाज, किरात राई यायोक्खा र नेपाल मगर संघका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए

सो कार्यक्रममा भगवान गौतम बुद्धको मुर्ति, जन्म स्थल लुम्बिनी र नेपालको गौरव झल्कने सहितको रथ तथा विभिन्न झांकी पनि प्रदर्शन गर्ने संयोजक आलेले जानकारी दिदै बुद्ध जयन्ती नेपाल र नेपालीहरुको गौरवको दिन भएकोले सबैलाई सहकार्य र समान्वयको लागि अनुरोध गर्नु भएको छ ।

About Manakamana Media

Check Also

विप्लव नेतृत्वको नेकपा प्रवास शाखा नजप्रगतिशिल मोर्चा मलेसियाले टिभी रोगबाट ग्रसित ओखलढुंगाका बिष्णु बहादुर राई र सुगर टिभी रोगबाट ग्रसित ईलामका दिल कुमार श्रेष्ठ लाई छिटोभन्दा छिटो घर फर्काउनु पर्ने भन्दै नेपाली दूतावास मलेसियालाई आग्रह

    सन्तोष योन्जन तामाङ ,, चैैैत्र १३मलेसिया  क्वालालम्पुर:- विप्लव नेतृत्वको नेकपा प्रवास शाखा मलेसियाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *