Loading...
Home / प्रवासी / नेपाली जनप्रगतिशिल मोर्चा क्षेत्रीय संगठन जोहोर बारुले गरे एक मजदुरको उदार

नेपाली जनप्रगतिशिल मोर्चा क्षेत्रीय संगठन जोहोर बारुले गरे एक मजदुरको उदार

 

रोजगारीको सिलसिलामा मलेसिया पुगेका रमेश चुनरा मलेसियाको जोहोर राज्य Highty Bakery कम्पनीको No,१,३,५, ८,७, Jalan Masyhur २मा ०६/१२ /२०१८ देखि कार्यरत थिए !

तर अचानक एक दिन रमेश बिरामी भए कम्पनीमा काम गर्न नसक्ने अवस्थामा रमेश कोठामानै बसे तर कम्पनीले हस्पिटल लानुको सट्टा रमेशलाई उल्टै एक महिनाको षहशपेन्ड र अरु महिना काम गरेका सेलरी समेत रोकेका थिए रमेशले कम्पनी सङ आग्रह गर्दै भने मलाई सेलरी नदिने भए नेपाल पठाई दिनु भनेर तर कम्पनीले रमेशको कुरा सुन्न मानेका थिएनन् रमेश त्यसपछि नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका क्षेत्रीय संगठन जोहोर बारुमा सम्पर्क गरेर आफ्नो समस्या सबै सुनाएपछी जनप्रगतिशिल मोर्चा क्षेत्रीय संगठन जोहोर ले कम्पनी सङ रमेशको बारेमा कुराकानी गरेर पीडितलाई तत्कालीन नेपाल पठायोस भनी कम्पनी सङ आग्रह गरि आज मिति १९-०४-२०१९ को दिन नेपाली समय अनुसार ११ बजे नेपाल सकुशल पुगेका छन् !

About Manakamana Media

Check Also

विप्लव नेतृत्वको नेकपा प्रवास शाखा नजप्रगतिशिल मोर्चा मलेसियाले टिभी रोगबाट ग्रसित ओखलढुंगाका बिष्णु बहादुर राई र सुगर टिभी रोगबाट ग्रसित ईलामका दिल कुमार श्रेष्ठ लाई छिटोभन्दा छिटो घर फर्काउनु पर्ने भन्दै नेपाली दूतावास मलेसियालाई आग्रह

    सन्तोष योन्जन तामाङ ,, चैैैत्र १३मलेसिया  क्वालालम्पुर:- विप्लव नेतृत्वको नेकपा प्रवास शाखा मलेसियाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *