Loading...
Home / प्रवासी / प्रवासी युवाहरुको आवाज हामी फेरि बन्दुक बोक्न अाउदै छौं।

प्रवासी युवाहरुको आवाज हामी फेरि बन्दुक बोक्न अाउदै छौं।

मलेसिया क्वालालम्पुर बैशाख १ गते,

सन्तोष योञ्जन तामाङ :-

सरकारले गरेका गलत निर्णयहरू बाट सम्पूर्ण नेपाली जनताहरु अक्रोशित छन्। पछिल्लो समय केपि सरकार गठन भए देखिनै जनताको कानुनी र संवैधानिक अधिकार माथी फासीवादी चरित्र प्रदर्शन गरिरहेको र राष्ट्रिय विखण्डनकारी देश द्रोही हरुलाई संरक्षण गरिरहेको भष्ट्राचार महङ्गी बढेर गएको राष्ट्रिय स्वभिमान स्वतन्त्रता माथी खुलेयाम हमला भएको घटना बिरुद्ध देश र जनताको भविष्य सुनिश्चित को लागि राजनीतिक मुद्दा संघर्ष सहित अगाडि अाएको नेपाल को एक महत्वपूर्ण राजनैतिक शक्ति विप्लव नेतृत्वको नेकपा माथी। प्रतिबन्ध लगाएको भन्दै प्रवास वाटै यूवाहरु झनै अाक्रोशित भएका छन् भने जनताको त्याग तपस्या र बलिदान बाट स्थापित जनअधिकार माथी प्रतिबन्ध लगाएको भन्दै प्रतिबन्ध तोड्न बन्दुकको बलमा लगाएको प्रतिबन्ध लाई बन्दुक बाटै जवाफ दिने प्रवासी युवाहरूको आक्रोशित !

नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको प्रवास शाखा नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका क्षेत्रीय संगठन जोहोर भारुले प्रथम अधिबेशन २०१९ अप्रिल १४तारीख आइतबारको दिन सम्पन्न गरेका छन् उक्त कार्यक्रममा प्रमुख अथिती नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका बैकल्पिक सचिवालय सदस्य सन्तोष योन्जन तामाङको अथितिमा उक्त कार्यक्रम सम्पन्न गरेका थिए जोहोर क्षेत्रीय संगठनका अध्यक्ष सैलेष सौगात त्यसैगरी महासचिव कैलाश कार्की लगायतको नेतृत्व हरु उक्त कार्यक्रममा उपस्थिति थिए 

उक्त कार्यक्रममा मोर्चाका सचिवालय सदस्य क.सन्तोष योन्जन तामाङले हालैमात्र भ्रष्ट दलाल सरकार तानाशाहहरुले लगाएको पार्टीलाई प्रतिबन्ध बारेमा कडाइसाथ सरकारलाई ध्यानाकषिर्त गराउनु भएका थिए कुनै पनि राजनीति गर्ने पार्टी अथवा जनताको माग एजेन्डा आवाजलाई प्रतिबन्ध लाउनु नमिल्ने समेत उक्त कार्यक्रममा सम्बोधन गर्नुभएका थियो  

केपी वलि र पिके मिलेर पार्टीलाई लगाएको प्रतिबन्ध बारेमा प्रवास बाट हजारौं युवाहरूले आक्रोशित हुँदै आवस्यकता परे प्रवासबाट नेपाल आएर प्रतिबन्ध तोड्ने पिके र केपी वलि सरकारले लगाएका प्रतिबन्ध आवाजले भन्दा नसुन्ने भए फ़ेरि आफुहरु प्रवास बाट आएर बन्दुकको नालले प्रतिबन्ध तोड्ने समेत युवाहरूले उक्त कार्यक्रममा आवाज उठाएका थिए 

अहिलेको सरकारले नेपाली जनताको हकहितका लागि कुनै पनि राम्रा काम नगरेको र उखान टुक्का मात्र सुनाएर जनतालाई वाक्क दिक्क लगाई सकेका र देशमा दिनहुुँ दिन भ्रष्टाचार बलात्कार धुस खोरी बढेको छ र दलाल भ्रष्टाचारीलाई बलात्कारीलाई राज्याले अहिलेसम्म कुनै कार्वाही गर्न सकेको छैन उल्टै दलाल भ्रष्टाचारीलाई सुरक्षा दिएर राख्ने र निर्दोष जनतालाई ल्याएर दोषी बनाई कार्वाही गर्ने जस्ता अहिलेको सरकारको नियत हर्कत भएकाले अहिलेको सरकार जनाताको पक्ष नभएकाले प्रवासी युवाहरूले असुईकार गरेका छन्

उक्त कार्यक्रममा युवाहरूले उत्साह जनक सहभागीता रहेको थियो भने नवप्रवेशी कमरेडहरु क. जित बहादुर कटुवाल र क. दिलिप खनाल लाई सम्पुर्ण अथिति कमरेडहरु ले स्वागत गरेका थिए 

यसरीनै विप्लव नेकपा तिर जनताको विश्वास र समर्थन अत्न्य एक पछि अर्को घटना क्रम हरु ले पुष्टि गरिरहेको छ 

भने विप्लव नेतृत्वको नेकपा को जनप्रिय कार्यक्रम र जनसहभागिता को कारण केपि सरकारको होस गरिसकेको युवाहरूले दाबी गरेका छन्। परिस्थितिले पनि यो कुराको पुष्टि गरिरहेको छ 

 

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *