Loading...
Home / भिडियो / सम्झना र पशुपतीको क्यार्न माया मारिचौं गीतमा छ दम अभिनयनी छैन कसैको भन्दा कम

सम्झना र पशुपतीको क्यार्न माया मारिचौं गीतमा छ दम अभिनयनी छैन कसैको भन्दा कम

सम्झना र पशुपतीको क्यार्न माया मारिचौं गीतमा छ दम अभिनयनी छैन कसैको भन्दा कम

मुस्कान / लोकप्रिय गायक पशुपति शर्मा र सम्झना भण्डारीको नयाँ गीत “क्यार्न माया मारिचौं” सार्वजनिक भएको छ ।

केही समय अगाडि सर्वाधिक चर्चामा आएको गीत लुट्न सके लुट कान्छा पछि गायक शर्मा अर्को सृजना हो यो । ठट्यौली पारामा रहेको उक्त गीतको भिडियोमा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नै अभिनय गरेका छन् ।

राजेश घिमिरेले खिचेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने, ‘बिष्णु शर्माको सम्पादन रहेको छ । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्ट प्रा.ली को अफिसियल युट्युव च्यानल बाट बजारमा ल्याएको छ ।

गायिका सम्झना भण्डारीको केही समय अगाडि बजारमा आएको “अौंठी बेरुवाको” बोलको गीत पनि अहिले चर्चामा रहेको छ । गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा पछिको पहिलो गीत हो यो ।

shaawar tatopati.com

भिडियो हेर्नुहोस् ।

About Manakamana Media

Check Also

शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुतलाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो) काठमाडौँ, प्रकाश सपुतको गित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *