Loading...
Home / भिडियो / गुल्मी महोत्सवमा सगुन थापाको बबाल डान्स / भिडियो सहित

गुल्मी महोत्सवमा सगुन थापाको बबाल डान्स / भिडियो सहित

गुल्मी महोत्सवमा सगुन थापाको बबाल डान्स / भिडियो सहित,

गुल्मी । युवा पूस्तामाझ एकदमै चर्चित डान्सर हुन, सगुन थापा जो केही समय अघिबाट एकदमै चर्चाले देश बिदेश खाईरहेका छन । उनको नृत्य शैली र स्टेजमा दिने प्रस्तुतिले जो कोही पनि फ्यान बन्छ ।

गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा हिजोदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

चैत्र २० देखि चैत्र ३० सम्म चल्ने यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिनेछन । जसमध्ये आज सगुुन थापाले गुल्मेली युवाहरुको होश उडाउदै यस्तो बब्बाल डान्स गरे ।

भिडियो :

 

shwar chautari post

About Manakamana Media

Check Also

शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुतलाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो) काठमाडौँ, प्रकाश सपुतको गित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *