Loading...
Home / भिडियो / रबि लामेछाने नारायणी अस्पताल पुगे डाक्टर लाई कसरी एकै घरको ४परिवार निधन (भिडियो)

रबि लामेछाने नारायणी अस्पताल पुगे डाक्टर लाई कसरी एकै घरको ४परिवार निधन (भिडियो)

रबि लामेछाने नारायणी अस्पताल पुगे डाक्टर लाई कसरी एकै घरको ४परिवार निधन (भिडियो)

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण मृत्यु पुष्टि भएका २७ मध्ये २५ जनाको सनाखत भएको छ । गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले यकिन विवरण आइनसके पनि अहिलेसम्म २५ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ ।

गृहमन्त्रालयका प्रवक्ता रामृष्ण सुवेदीले गम्भीर घाइतेमध्ये सात जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनले अहिलेसम्म मृत्यु पुष्टि भएर २७ जनाको विवरण मन्त्रालयमा आइपुगेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

यसै क्रममा पत्रकार रवी लामिछाने पनि रिपोर्टिङ्गका लागि प्रभावित क्षेत्रमा पुगेका छन् । उनि त्यहाँ पुग्दा पिडितहरुले उनि समक्ष आफ्नो पिडा पोख्दै छन् । उनले सबै नेपालीहरुलाई यस्तो बिपत्तिमा सहयोग गर्न सबैलाई आवहान पनि गरेका छन् । रबि लामिछाने पुगे नारायणी अस्पताल | अन्तत: डाक्टर आए मिडियामा | एकै परिवारका ४ जनाको निधन…..

About Manakamana Media

Check Also

शम्भु राईले प्रकाश सपुत लाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो)

शम्भु राईले प्रकाश सपुतलाई गलबन्दी”डिमाण्ड लाई ! अब म छोडदिन(हेर्नुहोस भिडियो) काठमाडौँ, प्रकाश सपुतको गित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *