Loading...
Home / मनोरन्जन /  रमित लामाले मैच्याङ्लाई फकाएपछि के भयो ? भिडियो हेर्नुस् 

 रमित लामाले मैच्याङ्लाई फकाएपछि के भयो ? भिडियो हेर्नुस् 

सेलो   गायक तथा सङ्गितकार, रमित लामाको स्वरमा सजिएको ” मुसुक्क हास्ने गोरिमा गोरि ” बोलको पप सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक लामाले पहिला “नमस्ते” नामक एल्बम बजारमा ल्याइसकेका छन । “दर्शकको माया साथ पाएकोमा म खुशी छु ,यो भिडियोलाई पनि माया गर्नुहोला । ” गायक रमित लामाले बताए ।

भिडियोमा खेम मोक्तानको निर्देशन तथा अभिनय साथै सोनी योञ्जनको जोददार अभिनय रहेको छ् । गीतमा करण वाइबाको शब्द र बिकास काल्तानको संगीत रहेको छ भने रोशन फ्युबाले छायांकन तथा सम्पादक रहेको छ् ।भिडियो हेर्नुस् लिङक लाई ओपन गर्नुहोस् https://www.youtube.com/watch?v=ZFXbrBmMOhg&feature=share

About Manakamana Media

Check Also

गणेश घर्ति मगरको उत्कृष्ट लयमा टिपिकल सालैजो गीत भिडियो बजारमा

स्वर:शर्मिला गुरुङ/इमानसिंह राहु मगर लय/संगीत गणेश घर्ती मगर शब्द:इमानसिंह राहु मगर निकै नै रमाइलो भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *