Loading...
Home / मनोरन्जन / गायक कुमार प्रयासको जुनको आँसुमा प्रवीण अभिनय भिडियो सहित

गायक कुमार प्रयासको जुनको आँसुमा प्रवीण अभिनय भिडियो सहित

 

 

गायक   कुमार प्रयासको जुनको आँसु’ मा प्रबिण र रोजिनाको उत्कृष्ट अभिनय।

सुबास संगम राईको सब्द तथा हरि लम्सालको संगीतमा रहेको उक्त गित गायक कुमार प्रायासको सुमधुर आवाजमा रहेको गीत हाइलाइट्स नेपाल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा रोजिना राई र प्रबिण राई को अभिनय रहेको छ। गितको भिडियो बुद्ध थापा ले छायांकन गरेका हुन भने भिडियो लाई निर्देशन निकेश खड्काले गरेका हुन म्यूजिक भिडियोलाई चन्द्र चौधरी ले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।

भिडियो हेर्नुहोस https://m.youtube.com/watch?feature=share&v=66j6iTmxJnU

About Manakamana Media

Check Also

गणेश घर्ति मगरको उत्कृष्ट लयमा टिपिकल सालैजो गीत भिडियो बजारमा

स्वर:शर्मिला गुरुङ/इमानसिंह राहु मगर लय/संगीत गणेश घर्ती मगर शब्द:इमानसिंह राहु मगर निकै नै रमाइलो भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *