Loading...
Home / मनोरन्जन / बोल्नुपर्छ जनता भन्दै आए सुजन न्यौपाने – भिडियो सहित ।

बोल्नुपर्छ जनता भन्दै आए सुजन न्यौपाने – भिडियो सहित ।

 

सुजन   बिश्वकर्मा   भावुक

 

देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो अब देश बिकासको लागी अन्याय विरुद्ध लड्नु पर्छ र पिडकहरुलाई बिरोध सुन्न सक्ने शाहस मिलोस् भन्दै हास्यकलाकार तथा निर्देशक सुजन न्यौपानेले बोल्नुपर्छ जनता बोलको ब्यंग्यात्मक गीत आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

मिनाश्री फिल्म प्रा.लीको प्रस्तुति रहेको उक्त गीतमा सुजन न्यौपाने , यज्ञ सापकोटा र पुर्णकला बि.सिको स्वर रहेको छ भने लय तथा शब्द सुजन न्यौपानेले नै सृजना गरेका छन भने गीतलाइ कृष्ण पुनले एरेन्ज गरेका छन ।

सुजन न्यौपाने, यज्ञ सापकोटा र सिवानी अधिकारी लगायतको अभिनय रहेको म्युजिक भिडियो सुजन न्यौपानेकै परिकल्पना र निर्देशनमा तयार पारिएको छ भने भिडियोलाई बिरेन्द्र भट्टले छायांकन साथै रिकेश भण्डारीले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस : https://youtu.be/hUQFpS0XIWE

About Manakamana Media

Check Also

गणेश घर्ति मगरको उत्कृष्ट लयमा टिपिकल सालैजो गीत भिडियो बजारमा

स्वर:शर्मिला गुरुङ/इमानसिंह राहु मगर लय/संगीत गणेश घर्ती मगर शब्द:इमानसिंह राहु मगर निकै नै रमाइलो भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *