Loading...
Home / अन्तराष्ट्रिय / आधुनिक तथा तामाङ सेलो गायिका सुजना रुम्बा भन्छिन् सांगीतिक क्षेत्रलाई नै प्राथमिकता दिन्छु

आधुनिक तथा तामाङ सेलो गायिका सुजना रुम्बा भन्छिन् सांगीतिक क्षेत्रलाई नै प्राथमिकता दिन्छु

 

आधुनिक  तथा  तामाङ सेलो गायिका सुजना रुम्बा भन्छिन्
सांगीतिक क्षेत्रलाई नै प्राथमिकता दिन्छु ।

सानैदेखि सांगीतिक क्षेत्रमा लागेकि रुम्बा यतिबेला निकै चर्चामा आएकी छन् साथै सुजना रुम्बाको पहिलो (तिमी आयौ र पो यो जीवनमा )भन्ने गित ले धेरै दर्शकहरुको मन जित्न सफल भएको थियो !

साथै उनको (चोखो माया गर्ने अनि बिश्वास गर्ने )बोलको दोस्रो गितले पनि निकै चर्चा पाएको थियो यस्तै उनको गितहरु रेकर्ड भैसकेको छन् यसै बिचमा तामाङहरुको महान चाड सोनाम ल्होछार को अवासरमा मलेसियाको राजधानी कुव्लापुम्पुर एरिना होटलमा भएको एक संस्कृतिक कार्यक्रममा साथि हरुले रुम्बालाई बधाई दिएका थिए ।


गायिका रुम्बा मकवानपुर जिल्ला हे.न.पा. १५ रातो माटेमा जन्म भैइ स्थायी बसोबास काठमाण्डौ बानेश्वरमा बस्दै आएकी छन भने सांगीतिक क्षेत्रमा निकै रुचि राख्ने नव उदाउँदो गायिका सुजना रुम्बा तामाङले आफ्नो सांगीतिक करियरलाई र आफ्नै ब्युटी पार्लर व्यवसाय लाई सङ संगै अघि बढाउदै आएकि छन ।

सांगीतिक यात्राको क्रममा यो बर्ष तामाङ समाज मलेशियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम मञ्जुश्री संवत् २८५५ औं सोनाम ल्होछार मनाउन मलेसिया पुगेकि थिइन ।

 

मनकामना अनलाइन:-सन्तोष योन्जन तामाङ

रिपोर्टर सविन लोप्चन तामाङ

प्रकाशित ०९-०२-१९  मलेसिया कुव्लापुम्पुर बाट

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *