Loading...
Home / भिडियो / चिकित्सा शिक्षा विधेयकलाई लिएर चिकित्सकहरु विभाजित – ( भिडियो सहित )

चिकित्सा शिक्षा विधेयकलाई लिएर चिकित्सकहरु विभाजित – ( भिडियो सहित )

चिकित्सा शिक्षा विधेयकमा चिकित्सक नै विभाजित भएका छन् । योसँगै अनसनरत डा. गोविन्द केसीको सार्थन र विरोधमा कित्ताकाट पनि भएको छ । प्रजातान्त्रिक पक्ष केसीको जीवन रक्षाका लागि भन्दै रिले अनसनमा उत्रिदा वामपन्थी चिकित्सक राजनीतिक माग बोक्न नसकिने भन्दै आन्दोलनबाट अलग भएका छन् ।

About Manakamana Media

Check Also

नेकपाले लियो कैलाली बिस्फोटको जिम्मा, राजेशलाई शहिद घोषणा

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ बिस्फोटन हुदा सहादत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *