Loading...
Home / भिडियो / नर्सिङमा पुरुषको आकर्षण देखिएन, १५ प्रतिशत कोटामा ११ जना मात्रै अध्ययनरत – ( भिडियो सहित )

नर्सिङमा पुरुषको आकर्षण देखिएन, १५ प्रतिशत कोटामा ११ जना मात्रै अध्ययनरत – ( भिडियो सहित )

घट्दो क्रेज, बढ्दो बेरोजगार दर र न्यून पारिश्रमिकका कारण महिलाकै आकर्षण कम हुँदै गएपछि नर्सिङ पेशामा पुरुषको आवश्यकता महसुस गरियो । सरकारले यसै शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषका लागि १५ प्रतिशत कोटा छुट्यायो पनि । तर, कुनै पनि कलेजमा कोटा पुग्ने गरी पुरुष भर्ना भएनन् ।

About Manakamana Media

Check Also

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र बमको साथमा २० सेक्टेम्बरमा मनाउने

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *