Loading...
Home / खेलकुद / १७ सय महिला तथा बालबालिकालाई एकैपटक आत्मरक्षा तालिम – ( भिडियो सहित )

१७ सय महिला तथा बालबालिकालाई एकैपटक आत्मरक्षा तालिम – ( भिडियो सहित )

मुलुकभर बढ्दो महिला हिंसाले अहिले धेरैलाई अत्याएको छ । पढ्न गएकी छोरी साँझ नपर्दै घर नआए आत्तिनु पर्ने अवस्था देखिएको छ । बढ्दो बलात्कार र यौन हिंसाका घटनाले बाबुआमालाई मानसिक तनाव दिनथालेको छ । कैलालीमा महिलाका लागि आत्म सुरक्षा शिविर सुरु गरिएको छ ।

About Manakamana Media

Check Also

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र बमको साथमा २० सेक्टेम्बरमा मनाउने

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *