Loading...
Home / भिडियो / आजको राशिफल (२०७५ आश्विन ०७ गते/२०१८ सेप्टेम्बर २३)

आजको राशिफल (२०७५ आश्विन ०७ गते/२०१८ सेप्टेम्बर २३)

भाद्रपद शुक्ल चतुर्दशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, शूल योग, गर र वणिज करण आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, कुमारी इन्द्रयात्रा, स्वाँछाया, लंकु ढँडार मष्टो पूजा, सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), आजका लागि अशुभ समय :– राहु काल : साँझ ०४:२७ देखि ०५:५८ सम्म यमघण्ट : दिउँसो ११:५५ देखि ०१:२६ सम्म गुलिक काल : दिउँसो ०२:५७ देखि ०४:२७ सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : दिउँसो ०१:२६ देखि ०२:५७ सम्म अमृत वारवेला : बिहान १०:२४ देखि ११:५५ सम्म लाभ वारवेला : बिहान ०८:५३ देखि १०:२४ सम्म भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

About Manakamana Media

Check Also

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो २५ अप्रिल २०१९,कुबेत – तामाङ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *