Loading...
Home / भिडियो / आजको राशिफल (२०७५ आश्विन ०५ गते/२०१८ सेप्टेम्बर २१)

आजको राशिफल (२०७५ आश्विन ०५ गते/२०१८ सेप्टेम्बर २१)

भाद्रपद शुक्ल द्वादशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण आजको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, विश्वशान्ति दिवस, मतछुयके, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : शनि प्रदोष व्रत, न्हुघया, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, आजका लागि अशुभ समय :– राहु काल : बिहान १०:२४ देखि ११:५६ सम्म यमघण्ट : दिउँसो ०२:५८ देखि ०४:२९ सम्म गुलिक काल : बिहान ०७:२२ देखि ०८:५३ सम्म रोग वारवेला : दिउँसो ०१:२७ देखि ०२:५८ सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : दिउँसो ११:५६ देखि ०१:२७ सम्म अमृत वारवेला : बिहान ०८:५३ देखि १०:२४ सम्म भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

About Manakamana Media

Check Also

अमीत रोकाय र प्रीया लामको नया गीत हजार जन्म” सार्वजनिक… (भिडियो सहित)

अमीत रोकाय प्रीया लामको नया गीत हजार जन्म” सार्वजनिक… (भिडियो सहित) काठमाडौं । नेपाली सांगेतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *