Loading...
Home / भिडियो / आजको राशिफल (२०७५ आश्विन ०३ गते/२०१८ सेप्टेम्बर १९)

आजको राशिफल (२०७५ आश्विन ०३ गते/२०१८ सेप्टेम्बर १९)

भाद्रपद शुक्ल दशमी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण आजको चाडपर्व र उत्सव : संविधान दिवस, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : हरिपरिवर्तिनी एकादशी व्रत, भोलिको मूहुर्त : शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, आजका लागि अशुभ समय :– राहु काल : दिउँसो ११:५६ देखि ०१:२८ सम्म यमघण्ट : बिहान ०७:२१ देखि ०८:५३ सम्म गुलिक काल : बिहान १०:२५ देखि ११:५६ सम्म काल वारवेला : बिहान ०८:५३ देखि १०:२५ सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– लाभ वारवेला : बिहान ०५:५० देखि ०७:२१ सम्म र साँझ ०४:३१ देखि ०७:३१ सम्म भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

About Manakamana Media

Check Also

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो २५ अप्रिल २०१९,कुबेत – तामाङ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *