Loading...
Home / खेलकुद / 💌यही २१ तारिक माबुल्ला जाँऊ! भलिबल प्रतियोगितामा रमाऔ!!💌

💌यही २१ तारिक माबुल्ला जाँऊ! भलिबल प्रतियोगितामा रमाऔ!!💌

विकाश मगर 🌹(बाग्लुङ सेवा समाजको चाहना
शुद्ध सामाजिक सहयोगको भावना)🌹
💌यही २१ तारिक माबुल्ला जाँऊ! भलिबल प्रतियोगितामा रमाऔ!!💌

बाग्लुङ सेवा समाज कुवेत ले यहि मिति 2018/09/21 तारिख शुक्रबारका दिन संचालन गर्न लागेको खुल्ला भलिबल प्रतियोगितात्मक कार्यक्रममा सम्पुर्ण खेलाडी खेल प्रेमी मित्रहरुमा उपस्थितिका लागि “बाग्लुङ सेवा समाज कुवेत” परिवार हार्दिक अनुरोध तथा सादर निमन्त्रणा गर्दछ ।

कार्यक्रम:- खुल्ला भलिबल प्रतियोगिता
मिति:-2018/09/21 तारिख शुक्रबार
स्थान:- माबुल्ला भलिबल मैदान (झारी)

दर्ता शुल्क:- नगद रु 15 kd

प्रथम पुरस्कार:- जिन्सी, कप, मेडल र प्रमाणपत्र
दृतिय पुरस्कार:- जिन्सी, मेडल र प्रमाणपत्र

खेलका नियमहरु:-
१- भलिबल खेल प्रचलित नियम अनुसार टि.टि सिस्टम मा खेलाईने छ
२- खेलाडी तिम क्याप्टेन सहित 8 जना हुनु पर्ने छ।
३- खेलाडी खेल समयमा उपस्थित नभए खेल बात रेस्तिकेत गरिने छ
४- एक तिममा खेलेको खेलाडी अर्को तिम बात खेल्न पाईने छैन
५- खेल मा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ
दर्ता मिति:- 2018/09/20 तरिख बिहिवार साझ 5 बजे सम्म
अध्यक्ष:- दल बहादुर भन्डारी (60056298 imo)
सचिब :- दुर्गा राना मगर (9810112696 imo)

खेल संयोजक :-दिलचन मगर (51631228 imo)
बरिस्ठ खेलाडी:- लोकेश मगर(9803577776 imo)

आयोजक:- बाग्लुङ सेवा समाज कुवेत

About Manakamana Media

Check Also

२१ औ संस्करण रुसमा बिहीबार रातिबाट सुरु हुँदै

भोलि साँझदेखि ठीक एक महिना रुसले विश्वको ध्यान आफुमा केन्द्रित गर्नेछ । सम्भवत विश्वको सबभन्दा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *