Loading...
Home / भिडियो / डिजिटल ड्रग्स’ले बालबालिको स्वास्थ्यमा गम्भीर असर पार्दै’

डिजिटल ड्रग्स’ले बालबालिको स्वास्थ्यमा गम्भीर असर पार्दै’

प्रविधिको बढ्दो प्रयोगसंगै बालबालिकाहरु मोबाइल, ट्याब्लेट, कम्प्युटर लगायत विद्युतीय उपकरणहरुमा ब्यस्त हुने क्रम बढ्दो छ । चिकित्सकका अनुसार यो लत हो र मानसिक रोगको जोखिम पनि हो । विश्व स्वास्थ्य संगठनले रोगहरुको वर्गीकरण अर्थात इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज आइसीडीमा डिजिटल तथा भिडियो गेमको लतलाई पनि मानसिक रोगको सूचीमा वर्गीकरण गरेको छ ।

About Manakamana Media

Check Also

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र बमको साथमा २० सेक्टेम्बरमा मनाउने

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *