Loading...
Home / प्रवासी

प्रवासी

नेपाल सरकारले विप्लव नेतृत्वको नेकपा सङ बार्ताको हल्ला पिट्दै गिरफ्तार गर्ने काम बन्द गरियोस् क. तुफान

युवा संगठन कणाली ब्यूरो इन्चार्ज क. सितल को गिरप्तारिले एक खालको मनमा अर्कै भाब जागेको छ होसियार तिम्रो पनि यो दिन आउने छ बाध्य भएर हामी केही गर्ने छौ एकातिर बार्ता बार्ता भन्दै ढोल बजाउदै अर्को तिर निर्दोष नेता कार्यक्रतालाई गएर न्याइक ढंगबाट गिरफ्तार आखिर के चाहन्छ ! यो सरकार के …

Read More »

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाद्वारा लोकसेवा आयोगको बिज्ञापन खारेज गर्न जोडदार माग प्रेस विज्ञप्ति सहित

  महासंघ द्वारा लोकसेवा आयोगको बिज्ञापन खारेजीको माग। साउन-६ क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघ रास्ट्रीय समन्वय समिती मलेशियाले लोकसेवा आयोग द्वारा प्रकाशित बिज्ञापन खारेजिको माग गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको नेतृत्वमा भइरहेको बिरोध आन्दोलन लाई समर्थन तथा ऐक्यबद्धता जनाएको छ। बिज्ञापन असमावेशी र गैर संबैधानिक प्रकाशन …

Read More »

रौतहटको राजु तामाङ मलेसियामा रातारात भाइरल भिडियो सहित

  सन्तोष योञ्जन तामाङ ,मलेसिया , रौतहट जिल्ला गाईटार घर भइ रोजगारीको शिसिलामा २०१५मलेसिया प्रवेश गरेका युवा गायक राजु तामाङ सानै उमेर देखि गीत संगीतमा निकै रुचि राख्ने गर्थे ! गीत संगीतमा रुचि भए पनि आर्थिक अभावको कारण बिदेशीन परेकाले आफू पर्देश पसे लगत्तै पहिलो पटक राजुको सपना गित संगीतलाई …

Read More »

गाईको बाछो झोलामा अट्दैन मलेशियाका लागि:” राजदुत पाण्डे

    मलेसिया क्वालालम्पुर-असार २४, नेपाली राजदुतबास मलेशियाले सोमबार दूतावासकै सभाहलमा मलेशियामा कार्यरत श्रमिकहरुको अवस्था बुझ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।मलेशियाका लागि महामहिम राजदुत उदयराज पाण्डेको अध्याक्षतामा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्रालय सामान्य प्रसाशन महाशाखा, नीति योजना, बिकास कुटनैतिक महाशाखा प्रमुख काली प्रसाद पोखरेल, अर्थ मान्त्रालयका उपसचिव थान प्रसाद पंगेनी साथै …

Read More »

नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन २०१९जुलाई २१तारीख हुँदै

 मलेसिया,क्वालालम्पुर , विगत २००५ मा स्थापित भएको तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ मलेसिया संग समायोजन पश्चात् घेदुङको पहिलो ऐतिहासिक अधिवेशन यहि आउदो जुलाई २१ तारिख राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने भएको छ। नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका महासचिव महित तामाङको प्रमुख आतिथ्यमा हुन लागिरहेको अधिवेशनमा क्वालालम्पुर स्थित …

Read More »

२००५ मा स्थापित तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ संग समायोजन हुँदै

  मलेसिया क्वालालम्पुर १६ जुन अाईतबार मलेसियाको क्वालालम्पुर स्थित परदेशी रेस्टुरेन्टमा तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको संयुक्त रुपमा विषेश छलफल भएको थियो। तामाङ घेदुङका अध्यक्ष श्याम घिसिङ तथा तामाङ समाज मलेसियाका अध्यक्ष टासी पाल्मो वाईबा तामाङ साथै सम्पूर्ण पदाधिकारीहरू सहित संयुक्तरूपमा बसेको छलफलले २००५ मा स्थापित तामाङ …

Read More »

 नेपाल मगर संघ क्षेत्रिय समिति जोहोर बारु मलेसियाको तेस्रो अधिवेशन सम्पन्न

नेपाल मगर सङ्घ क्षेत्रिय समिति जोहोर बारु मलेसियाको तेस्रो धिवेशन यहि जेष्ठ २६ अर्थात jun ०९ गते सम्पन्न भएको छ । मलेसियाको ब्यापारिक अौधोगिक क्षेत्र जोहोरबारु स्थित बागुस होटलमा भएको उक्त अधिवेशनले नया क्षेत्रिय समिति चयन गरेको छ । नेपाल मगर सङ्घ केन्द्रीय समिति मलेसियाकि अध्यक्ष पुस्मिता ठाडा मगर को …

Read More »

तामाङ बौद्ध महासंघ मलेसियले विभिन्न ब्याक्तित्वहरुलाई सम्मानित कार्यक्रम सम्पन्न गरेका छन्

  क्वालालम्पुर (मलेसिया तारीख आइतबारको दिन मलेसियाको केलाङमा अवस्थित केलाङ चाैतारि रेष्टुरेन्टमा तामाङ बौद्ध महासंघ मलेसियाले आयोजना गरेको विशेष धार्मिक प्रवचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।   तामाङ समुदायको धर्मकला,सँस्कारसँस्कृती,भेषभुषा लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास …

Read More »

मलेसियामा मोरङका सन्तोष खड्काको डेंगुका कारण निधन

  मलेसियामा मलेरियाको उपचारार्थ खड्काको निदन। क्वालालम्पुर,जेठ-२५ मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोतरायामा बिगत लामो समय देखि व्यवसाय गर्दै आईरहेका जिल्ला मोरङका सन्तोष खड्काको अाज निधन भएको छ। कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्का जुन ३ तारिक देखि सामन्य बिरामी भएका थिए।भने जुन ६ तारिख मात्रै चेरास अस्पतालमा उपचारका लागि भर्ना …

Read More »

मलेसियामा मोरङका सन्तोष खड्काको डिङी लागेर निदान

  मलेसियामा मलेरियाको उपचारार्थ खड्काको निदन। क्वालालम्पुर,जेठ-२५ मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोतरायामा बिगत लामो समय देखि व्यवसाय गर्दै आईरहेका जिल्ला मोरङका सन्तोष खड्काको अाज निधन भएको छ। कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्का जुन ३ तारिक देखि सामन्य बिरामी भएका थिए।भने जुन ६ तारिख मात्रै चेरास अस्पतालमा उपचारका लागि भर्ना …

Read More »