Loading...
Home / खेलकुद

खेलकुद

१७ सय महिला तथा बालबालिकालाई एकैपटक आत्मरक्षा तालिम – ( भिडियो सहित )

मुलुकभर बढ्दो महिला हिंसाले अहिले धेरैलाई अत्याएको छ । पढ्न गएकी छोरी साँझ नपर्दै घर नआए आत्तिनु पर्ने अवस्था देखिएको छ । बढ्दो बलात्कार र यौन हिंसाका घटनाले बाबुआमालाई मानसिक तनाव दिनथालेको छ । कैलालीमा महिलाका लागि आत्म सुरक्षा शिविर सुरु गरिएको छ ।

Read More »

💌यही २१ तारिक माबुल्ला जाँऊ! भलिबल प्रतियोगितामा रमाऔ!!💌

विकाश मगर 🌹(बाग्लुङ सेवा समाजको चाहना शुद्ध सामाजिक सहयोगको भावना)🌹 💌यही २१ तारिक माबुल्ला जाँऊ! भलिबल प्रतियोगितामा रमाऔ!!💌 बाग्लुङ सेवा समाज कुवेत ले यहि मिति 2018/09/21 तारिख शुक्रबारका दिन संचालन गर्न लागेको खुल्ला भलिबल प्रतियोगितात्मक कार्यक्रममा सम्पुर्ण खेलाडी खेल प्रेमी मित्रहरुमा उपस्थितिका लागि “बाग्लुङ सेवा समाज कुवेत” परिवार हार्दिक अनुरोध …

Read More »

१८ औं एसियाली खेलकुदमा नेपाल पदकको नजिक उभियो – ( भिडियो सहित )

ईन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तरगत प्याराग्लाईडिंग खेलको चौथो चरण सम्म नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पदक नजिक पुगेको छ । पदकको टुङगो बुधबार लाग्नेछ ।

Read More »

मलेसिया अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन

  , मलेशिया .. यहीँ अगस्टको 10,11 र 12 मा क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको 5th एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन साथै नोर्बु तामाङले विलो 84 केजी तौलमा स्वर्ण पदक जितेका छन I तेस्तै गरि गोमा थापाले विलो …

Read More »

समा जारी विश्वकप फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा

रुसमा जारी विश्वकप फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन् । राति पौने १२ बजे भएको खेलमा तीन÷तीन गोलको बराबरी भएको हो ।

Read More »

२१ औ संस्करण रुसमा बिहीबार रातिबाट सुरु हुँदै

भोलि साँझदेखि ठीक एक महिना रुसले विश्वको ध्यान आफुमा केन्द्रित गर्नेछ । सम्भवत विश्वको सबभन्दा ठूलो मेला मानिएको विश्वकप फुटबलको रौनकले यतिखेर रुसलाई मात्र नभई पूरै विश्वजगतलाई लपेटेको छ ।

Read More »

बिहे हुनु तीन हप्ता अगाबै छुट्यो जोन सीनाको सम्बन्ध

सम्बन्ध जोडीनु र टुट्नु कलाकारका लागि सामान्य जस्तै भएको छ । किनकी अक्सर कलकारको सम्बन्धका बारे धेरै खबरहरु आईरहेका हुन्छन् । यस्तै एक जोडीको विवाह हुनु भन्दा ३ हप्ता पहिला सम्बन्ध टुटेको खवर सार्वजनिक भएको छ । हलिउडका अभिनेता तथा रेसलर जोन सीनाले आफ्नी हुनेवाली पत्नी निकी बेलासँग ब्रेकअपको घोषणा …

Read More »

१२ दिनमा डेढ करोडले हेरेको आङ नै सिरिङ्ग हुने भिडियो

यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ । १२ दिन पहिले भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म १ …

Read More »