Loading...
Home / स्वास्थ्य

स्वास्थ्य

ड्राइफुड खाने प्रचलन नेपालमा पनि बढ्यो – ( भिडियो )

तपाई फास्टफुड कत्तिको मनपराउनुहुन्छ । पछिल्लो समय नेपालमा तत्काल खान सकिने खानाको प्रयोग व्यवसायीक रुपमा बढेको छ । विभिन्न ब्राण्डमा पसलै पिच्छे यस्ता खानेकुराहरु पाउनुले नेपालीहरुका लागि पनि फास्टफुड अनिवार्य जस्तै बनेको छ । खासगरी नेपालीहरु विदेशमा काम गर्न जाने प्रचालन बढेपछि नेपालमा ड्राइ फुडको प्रयोग बढेको देखिन्छ । सुरु …

Read More »

सर दु:खद गर्दिनु होस् है संखुवासभा अनलाइन बाट

तेह्रथुम मलेसिया सम्पर्क मञ्च द्वार फ़ेरि मलेसियामा बुद्धिमान कुवँर लाई सहयोग रकम अभियान शुरु गरिएको छ जनवारी ३०/२०१९ मलेसिया :-सन्तोष योन्जन तामाङ करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बुद्धिमानको उपचारको लागि तेह्रथुम मलेसिया सम्पर्क मञ्चले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको मञ्चका अध्यक्ष:-प्रेम किङ सुब्बाले जानकारी दिनुभएको छ …

Read More »

चिकित्सा शिक्षा विधेयकलाई लिएर चिकित्सकहरु विभाजित – ( भिडियो सहित )

चिकित्सा शिक्षा विधेयकमा चिकित्सक नै विभाजित भएका छन् । योसँगै अनसनरत डा. गोविन्द केसीको सार्थन र विरोधमा कित्ताकाट पनि भएको छ । प्रजातान्त्रिक पक्ष केसीको जीवन रक्षाका लागि भन्दै रिले अनसनमा उत्रिदा वामपन्थी चिकित्सक राजनीतिक माग बोक्न नसकिने भन्दै आन्दोलनबाट अलग भएका छन् ।

Read More »

नर्सिङमा पुरुषको आकर्षण देखिएन, १५ प्रतिशत कोटामा ११ जना मात्रै अध्ययनरत – ( भिडियो सहित )

घट्दो क्रेज, बढ्दो बेरोजगार दर र न्यून पारिश्रमिकका कारण महिलाकै आकर्षण कम हुँदै गएपछि नर्सिङ पेशामा पुरुषको आवश्यकता महसुस गरियो । सरकारले यसै शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषका लागि १५ प्रतिशत कोटा छुट्यायो पनि । तर, कुनै पनि कलेजमा कोटा पुग्ने गरी पुरुष भर्ना भएनन् ।

Read More »

कालिकोटमा ‘सामुदायिक रास्कोट अस्पताल’ किन ?

कालिकोट रास्कोटकी ७ वर्षीया आशा न्यौपानेको दाँतको गिजा केही समय अघि सामान्य सुन्निएको थियो । गाँउमा सामान्य सिटामोल पाइने स्वास्थ्य चौकी बाहेक थप उपचार गर्नु परे पनि ६ घण्टाको यात्रा तय गरेर सदरमुकाम मान्वा हुँदै अन्यत्र पुग्नु पर्ने भएपछि परिवारले खासै चासो देखाएन । बालबालिकाको रोग ठीक भैहाल्छ भन्दै बसेका …

Read More »

रक्तसञ्चार केन्द्रमा सामान्य ‘ग्रुप’को समेत रगत अभाव – ( भिडियो सहित )

देशभर दैनिक झन्डै दुई हजार व्यक्ति रगत खोज्दै रक्तसञ्चार केन्द्र पुग्छन् । तर, पछिल्लो समय रक्तसञ्चार केन्द्र पुग्ने अधिकांश रित्तो हात फर्किन बाध्य छन् । अहिले सामान्य ‘ग्रुप’को समेत रगत अभाव छ।

Read More »

अस्ट्रेलियाकी राजदुत शेर्पामाथि मानव तस्करीको आरोप, जर्नेलका भाईले गरे क्यामेरा खोस्ने प्रयास !

अस्ट्रेलियाकी राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, जर्नेलका भाईले गरे क्यामेरा खोस्ने प्रयास – SIDHA KURA JANATA SANGA !! EPISODE 307

Read More »

मेडिकलहब’बन्दै गइरहेको विराटनगरको स्वास्थ्य क्षेत्रमाजनता यसरी लुटिन्छन् – ( भिडियो सहित )

चिकित्सा क्षेत्र लुटेर खाने संस्थाकोरुपमाविकसितहुँदै गर्दा विरामी र तिनकाआफन्तहरु आँशु चुहाएर उपचार गर्न विवश छन्अहिले । महंगो बन्दै गएको चिकित्सा क्षेत्रमा लुट्ने पनिबिभिन्नउपायहरु अवलम्बनगर्न थालिएका छन् । जान्ने नठगिएलान तर नजान्नेहरु बारम्बार ठगिदै आएको दृष्टान्त विराटनगरमामौलाएको ‘स्वास्थ्य क्षेत्रको दलाली’ले छर्लङ्ग पारेको छ । पूर्वको प्रमुखशहर मात्रनभई प्रदेश एकको अस्थायी राजधानीविराटनगर …

Read More »

वीर अस्पताल न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीको राजीनामाले तरंग – ( भिडियो सहित )

वीर अस्पताल न्यूरो सर्जरी युनिटका प्रमुख प्राध्यापक डा. ध्रुवराज अधिकारीको राजीनामाले तरंग ल्याएको छ । अधिकारीले उपप्रधान एवं स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरेको पत्रमा ‘चाकडी र घुसको रकम पु¥याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरेका छन् । अनिवार्य अबकास हुने बेलामा डा. अधिकारीले गम्भीर आरोप लगाउँदै किन दिए त राजीनामा ?

Read More »

छालामा रातो देखिने (दाज) ले महामारी रुप लिँदै

बुटवल। छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको …

Read More »